अर्थतन्त्र लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य आवश्यक छः चन्द्र ढकाल

काठमाडौं, २१ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्ने बताए । उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो […]