आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् । पन्जाब चौथो जितको खोजीमा छ । चेन्नाईले भने यसअघि दुई खेलमा जित निकालेको छ ।  ७ खेलमा ३ मा जित निकालेको पन्जाब ६ अंकसहित अंकतालिकाको आठौं […]

सम्बन्धित सामग्री

आईपीएलमा पन्जाब र लखनउ भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । भारतको पुणेमा दुई बीचको खेल राती पौने ८ बजे हुनेछ । प्रतियोगितामा लखनउ छैटौँ जितको खोजीमा छ । पञ्जाबले भने हालसम्म ४ खेल मात्र जितेको छ । यसअघि पन्जाब चेन्नाई सुपर किंग्ससँग ११ रनले पराजित भएको थियो । त्यस्तै लखनउले मुम्बई […]