तल्लो बरुणमा १० प्रतिशत पानी छाड्ने जिकिर

काठमाडौं : संखुवासभामा पर्ने मकालु–बरुण राष्ट्रिय निकुञ्जभित्र बरुण खोलामा बनाउन लागिएको तल्लो बरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मस्यौदाकार परामर्शदाताले खोलामा ५० प्रतिशत पानी छाड्नु नपर्ने जिकिर गरेका छन् । हालै वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको उक्त मस्यौदामा यस्तो जिकिर गरिएको…

सम्बन्धित सामग्री

दोर्दी खोलाका जलविद्युत्ले हिउँदमा खोलामा १०% पानी छाड्ने

लमजुङको दोर्दी गाउँपालिकामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत् आयोजनाले खोलामा १० प्रतिशत पानी छाड्ने भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा दोर्दी करिडोरभित्र सञ्चालित जलविद्युत् आयोजनाको सञ्चालक प्रतिनिधिबीचको...

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं, १६ असार। पछिल्लो ११ महिनामै विदेशबाट साढे ३३ अर्ब रुपैयाँको धान–चामल आयात भएको छ। अब आइएमई पेबाट पानी र बिजुलीको बिल तिर्दा उपभोक्ताले १० प्रतिशत छुट पाउने भएका छन्। एनएमबी बैंकले किसानलाई बिना धितो अनलाइनबाटै २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ। लाइसेन्स पाएका सबै लघुबिमा कम्पनीहरु असार मसान्तभित्रै सञ्चालनमा आउने भएका छन्।

पर्वत - मोदी खोलाको पानी नै सुकाएर बिजुली उत्पादन

कास्की - अन्नपूर्ण हिमशृङ्खलाको काखदेखि बगेर कास्की हुँदै पर्वत आइपुग्ने मोदी खोलाको पानीबाट आधा दर्जनको सङ्ख्यामा विद्युत् गृह सञ्चालनमा आएका छन् । मोदी खोलालाई ऊर्जा नदीको नामले पनि चिन्ने गरिन्छ । केही वर्ष अघिसम्म मोदी खोला आफ्नै लयमा निरन्तर बग्ने गर्थ्याे । यस खोलामा पाइने असला माछाको चर्चा र माछा बेचेर जीविकोपार्जन गर्नेहरूको आम्दानी राम्रै हुन्थ्यो । यति बेला मोदी खोलामा पानी बग्न छाडेको छ । विद्युत् गृहका सञ्चालकले कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगाउँदा खोलामा पानी बग्न छाडेको ...

जलविद्युत आयोजना : खोलै रित्तो बनाएर पानी प्रयोग

खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी–तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धन कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिंगो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलामा भएको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका […]

खोटाङमा खोलै रित्तो बनाएर विद्युत् उत्पादनमा पानी प्रयोग

खाेटाङ - खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धक कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिङ्गो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलाको भएभरको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँले बताउनुभयो । २०७८ साल मंसिर १४ गतेदेखि परीक्षण उ...

बेलायतका ७० प्रतिशत पानी उद्योग विदेशी स्वामित्वमा

लन्डन- बेलायतमा ७० प्रतिशतभन्दा बढी पानी उद्योग विदेशी लगानी फर्महरू र कर हेभन्समा रहेका व्यवसायहरूको स्वामित्वमा रहेको एक प्रतिवेदनले जनाएको छ । प्रतिवेदनले कम्तीमा ७२ प्रतिशत उद्योग १७ देशका फर्महरूद्वारा नियन्त्रित रहेको खुलासा गरेको छ भने बेलायती फर्महरूको स्वामित्व १० प्रतिशत रहेको छ । देशको आधारमा अमेरिकी लगानी फर्महरूक...

पानी कति र कसरी पिउने ?

हाम्रो शरिर रचनामा सर्वाधिक (६० – ७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो । हाड जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० […]

तल्लो बरुणमा १० प्रतिशत पानी छाड्ने जिकिर

काठमाडौं : संखुवासभामा पर्ने मकालु–बरुण राष्ट्रिय निकुञ्जभित्र बरुण खोलामा बनाउन लागिएको तल्लो बरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मस्यौदाकार परामर्शदाताले खोलामा ५० प्रतिशत पानी छाड्नु नपर्ने जिकिर गरेका छन् । हालै वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको उक्त मस्यौदामा यस्तो जिकिर गरिएको…

नेपालमा १० प्रतिशत मात्र पानी उपयोग

विश्वमा पानीको स्रोतमा नेपाल विश्वको दोस्रो मानिए पनि नेपालमा पानीको प्रयोग १० प्रतिशत मात्र हुने गरिएको पाइएको छ ।