दोर्दी खोलाका जलविद्युत्ले हिउँदमा खोलामा १०% पानी छाड्ने

लमजुङको दोर्दी गाउँपालिकामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत् आयोजनाले खोलामा १० प्रतिशत पानी छाड्ने भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा दोर्दी करिडोरभित्र सञ्चालित जलविद्युत् आयोजनाको सञ्चालक प्रतिनिधिबीचको...

सम्बन्धित सामग्री

दोर्दीखोलासहित चार खोलामा ५० हजार माछाका भुरा छोडियो

लमजुङको दोर्दीखोलासहित चारवटा खोलामा ५० हजार माछाका भुरा छोडिएको छ । दोर्दी कोरिडोरमा संचालित हाइड्रोपावर कम्पनीहरुको आर्थिक सहयोग र दोर्दी गाउँपालिकाको समन्वयमा दोर्दी खोला, छ्याङ्दी खोला,किसेदी खोला र प्यार्दी खोलामा...

दोर्दी गाँउपालिकाले छोड्यो ५० हजार माछाका भुरा

लमजुङ । पूर्वि लमजुङको दोर्दी गाँउपालिकाले पालिका अन्र्तगतका विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छोडेको छ । गाँउपालिकाले दोर्दी कोरिडोरमा संचालित हाइड्रोपावर कम्पनीहरुको आर्थिक सहयोग दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला, प्यार्दी खोलामा माछाको भुरा छोडेको हो । दोर्दी गाँउपालिकाका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा गाँउपालिका अध्यक्ष युवराज अधिकारीले असला, […]

दोर्दी–१ को निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन भएन

लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । तर, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन हुन सकेको छैन ।  दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको आयोजनाको काम सम्पन्न...

प्रसारण लाइन अभावले दोर्दीखोलाको २७ मेगावाट विजुली राष्ट्रिय ग्रिडमा जोडिएन

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन अभावले राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन। नेपाल विद्युत प्राधिकरणले उदीपुरदेखि मध्यमस्र्याङ्दीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन...

दोर्दी खोलाको २७ मेगावाट विद्युत् प्रसारण लाइन अभावले राष्ट्रिय ग्रिडमा जोडिएन

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण

लमजुङको हिलेबजार - बाढीले बनाइदियो बगर ! (फोटो फिचर)

लमजुङ – दुवैतिर उच्च हरियाली पहाड । खोँच हुँदै बगेको दोर्दी खोला । खोला आडैमा रहेको लस्करै बस्ती । केही दिन पहिलेसम्म आकर्षक लाग्ने यो ठाउँ अहिले उराठ लाग्दो बनेको छ । लमजुङको सुन्दर हिलेबजार, अहिले बगरको तन्नामा लमतन्न परेको छ । एक सय १४ घरधुरी रहेको यस बजारमा अहिले २० घर घटेका छन् । असार १ गते (मंगलबार) दोर्दी खोलामा आएको बाढीसँगै बगेर गए २० घर । ‘बाढीले धेरै क्षति पुर्यायो । हिलेबजारलाई बाढीले बगर नै बनाइदियो नि,’ भावुक हुँदै स्थानीय धर्म गुरुङले भन्नुभयो, ‘यति धेरै घर...