काठमाडौं : संखुवासभामा पर्ने मकालु–बरुण राष्ट्रिय निकुञ्जभित्र बरुण खोलामा बनाउन लागिएको तल्लो बरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मस्यौदाकार परामर्शदाताले खोलामा ५० प्रतिशत पानी छाड्नु नपर्ने जिकिर गरेका छन् ।
हालै वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको उक्त मस्यौदामा यस्तो जिकिर गरिएको…