अर्घाखाँची पुगेर गगनले भने, ‘टोपबहादुरको ठाउँमा उपनिर्वाचन हुन्छ, तयारीमा जुट्नुस्’

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्घाखाँचीमा उपनिर्वाचन हुने निश्चित रहेको बताएका छन् । उनले उपनिर्वाचन हुने भन्दै तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । आज (शुक्रबार) कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाउनेहरु कसैले उन्मुक्ति नपाउने बताए । उनले उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित टोप बहादुर रायमाझी […]

सम्बन्धित सामग्री

उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय

आगामी वैशाख १५ गतेलाई उपनिर्वाचन तोकिएपछि इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ ।

उपनिर्वाचनको टुङ्गो आगामी हप्ता लाग्छ : आयुक्त थपलिया

काठमाडौं– निर्वाचन आयोग वैशाखमा हुने उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी हप्ता नै यसको टुङ्गो लाग्ने बताए । थपलियाले आउँदो हप्ता उपचुनावको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राख्ने जानकारी दिए । उनले खबरहबसँग भने, ‘तीनै तहको उपनिर्वाचन एकै पटक हुन्छ । विवरण संकलनको काम भइरहेको छ । कति […]

वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाखमा रिक्त रहेका तीनै तहको उपनिर्वाचन गर्ने तयारी भइरहेको बताएका छन् । उनले खर्च कम गर्न तीन तहको एकै पटक उपनिर्वाचन गर्ने तयारी गरेको बताए । उनले यो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष समेत राखेको जानकारी दिए । उनले खबरहबसँग कुरा गर्दे भने, ‘राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा प्रधानमन्त्रीलाई […]

राउत–यादव : उपनिर्वाचनले बढाउँदै टकराव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा छन्। मंसिर ४ गतेको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादव यसपटक बारा–२ मा केन्द्रित भएका छन्।उनले पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराएका हुन्। यसले यादव ‘जस्केला’ बाट भए पनि संसद यात्रा गर्ने र सत्तामा राज गर्न चाहेको प्रष्ट हुन्छ। उनलाई रोक्न सिके राउत ‘दिलोज्यान&rsq

चितवन–२ को उपनिर्वाचन, रविको प्रतिस्पर्धी को ?

काठमाडौं। नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन्। उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन्। उनी रास्वपाबाट निर्विकल्प उम्मेदवार हुन्।

उपेन्द्र यादव उपनिर्वाचन लडे हराएरै छाड्ने लोसपासहितका मधेशवादी दलहरुको तयारी

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने अन्तिम तयारीमा जुटेका छन् । यही चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादव निर्वाचित हुने निश्चित् भएको छ । सत्ता गठबन्धनको साथ नै रामसहायले पाएका छन् । निर्वाचनको गणित उनको पक्षमा भएकोले उनी निर्वाचित हुने […]

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

काठमाडौं, १८ पुष । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको तयारी थालेको छ । एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभाको निर्वाचन लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट रिक्त छ । अहिले आयोगले त्यसको लागि उपनिर्वाचन गर्ने तयारी गरेको हो । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा आयोगका पदाधिकारीले सोबारे जानकारी गराएका हुन् । राष्ट्रियसभा सदस्य राष्ट्रपति र […]

राष्ट्रियसभा उपनिर्वाचन : माधव समूहको भोट बादल कि खिमलाललाई ?

३१ वैशाख, काठमाडौँ । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमतिको प्रयत्न अगाडि बढेको छ । बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच लामो सम्वाद भएपछि एमाले मिल्ने बाटोतिर उन्मुख देखिएको छ । प्रतिनिधिसभा सदस्यहरुको सामूहिक राजीनामा दिने तयारीमा रहेका नेपाल समूह एकाएक यूटर्न भएपछि ओली पुनः […]

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो ।