राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो ।

सम्बन्धित सामग्री

यी हुन् राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले बुझाउनुपर्ने १८ कागजात (बुँदासहित)

काठमाडौँ : राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ। निर्वाचनको तयारी तीव्र भइरहेको छ। राष्ट्रियसभा सदस्य उम्मेदवारले मनोनयनपत्रका साथ तोकिएका कागजातहरू पेश गर्नुपर्ने हुन्छ।राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम यही पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।निर्वाचनमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिक

माघ २५ मा राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न आयोगको प्रस्ताव

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा आगामी माघ २५ गते निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा आयोगका प्रमुख आयुक्त दिनेश

राष्ट्रियसभा सदस्यको निर्वाचन आज

राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि आज बुधबार निर्वाचन हुँदैछ । १९ सिटका लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।प्रमुख प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मदेवार उठाएका छन् । कांग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५–५ सिट पाएका छन् […]

बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित

चुरे,मकवानपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार सहजै विजयी भएका छन् । फागुन २० गते रिक्त हुने १९ पद अन्तर्गत बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ पद रिक्त हुनेमा बुधबार भएको मतदानमा सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट र […] The post बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज राष्ट्रिय सभा निर्वाचन : ९ दल चुनावी मैदानमा, १९ जना निर्वाचित हुँदै

१९ सदस्य चयनका लागि बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधवार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र ने...

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने

निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ।

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने

देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्सिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १२ गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचनलाई अघि बढाउने सन्दर्भमा […]

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति छिट्टै तोक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका हुन् । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको […]