३१ वैशाख, काठमाडौँ । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमतिको प्रयत्न अगाडि बढेको छ । बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच लामो सम्वाद भएपछि एमाले मिल्ने बाटोतिर उन्मुख देखिएको छ । प्रतिनिधिसभा सदस्यहरुको सामूहिक राजीनामा दिने तयारीमा रहेका नेपाल समूह एकाएक यूटर्न भएपछि ओली पुनः […]