काठमाडौं, १८ पुष । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको तयारी थालेको छ । एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभाको निर्वाचन लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट रिक्त छ । अहिले आयोगले त्यसको लागि उपनिर्वाचन गर्ने तयारी गरेको हो । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा आयोगका पदाधिकारीले सोबारे जानकारी गराएका हुन् । राष्ट्रियसभा सदस्य राष्ट्रपति र […]