राउत–यादव : उपनिर्वाचनले बढाउँदै टकराव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा छन्। मंसिर ४ गतेको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादव यसपटक बारा–२ मा केन्द्रित भएका छन्।उनले पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराएका हुन्। यसले यादव ‘जस्केला’ बाट भए पनि संसद यात्रा गर्ने र सत्तामा राज गर्न चाहेको प्रष्ट हुन्छ। उनलाई रोक्न सिके राउत ‘दिलोज्यान&rsq

सम्बन्धित सामग्री