वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै प्रदर्शन

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे शनिबार प्रदर्शन भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका र उपयुतm स्थान नै वीरगन्ज भएकाले प्रदेश राजधानी बनाउन माग...

सम्बन्धित सामग्री

वीरगञ्जलाई प्रदेश–२ को राजधानी बनाउन माग राख्दै मुख्यमन्त्रीको घर अगाडि प्रदर्शन

२ माघ, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश–२ को स्थायी राजधानी बनाउनुपर्ने मागसहित एक युवा समूहले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि विरोध प्रदर्शन गरेका छन् । वीरगञ्ज–१३ तेजारथ टोलस्थित मुख्यमन्त्री निवास अगाडि आईतबार बिहान नाराबाजीसहित प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले वीरगञ्ज राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्ज बेच्न पाइदैन, वीरगञ्जबासी जिन्दावादलगायत नारा लेखिएको […]

वीरगन्जलाई राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन

काठमाडौँ, २ माघ। प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै त्यहाँका युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आज (आइतबार) युवाहरुले प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, […]

वीरगंजलाई राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन

वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतको वीरगंज–१३ तेजारथटोलस्थित घर अगाडि प्रदर्शन भएको छ। प्रदेश २ को स्थायी राजधानी वीरगंजलाई बनाउन माग गर्दै युवा विद्यार्थीहरुले आइतवार विहान प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा प्रदर्शन भएको हो। 'वीरगंजलाई राजधानी बनाउ अभियान' अन्तर्गत मुख्यमन्त्रीको घर घेराउ…

प्रदेश २ का जिल्लामा सीके राउतको प्रदर्शन

३० पुस, जनकपुरधाम । किसानको विभिन्न समस्या समाधान गर्नुपर्ने माग राख्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का जिल्लामा किसानले हलो, कोदालो, ढकियासहित प्रदर्शन गरेका छन् । जनकपुरधाममा स्थानीय रमानन्द चोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरेको छ । […]

वीरगन्ज राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे मंगलबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाईमा वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो । कां‌ग्रेसले निकालेको...

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगञ्ज– पर्साको वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मंगलबार नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ। कांग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरेको हो। प्रदेशको राजधानीको माग गर्दै घण्टाघरबाट निस्किएको विरोध जुलुस वीरगञ्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो। विरोध जुलुसमा सहभागी […]

वीरगंजलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन

वीरगंज : प्रदेश २ को स्थायी राजधानी पर्साको सदरमुकाम वीरगंजलाई बनाउनु पर्ने मागसहित वीरगंजवासीले प्रदर्शन गरेका छन्। शनिवार दिउँसो वीरगंजमा प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन्। दुई पटकको मधेस आन्दोलन र नाकाबन्दीको बेला मधेसवादी दलका नेताहरुले देशमा संघीयता आए आन्दोलनको केन्द्रविन्दु भनेर चिनिने वीरगंजलाई प्रदेशको राजधानी बनाउने आश्वासन दिँदै…

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मुख्यमन्त्रीविरुद्ध प्रदर्शन

वीरगञ्ज – प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग गर्दै वीरगञ्जमा शनिबार जुलुससहित प्रदर्शन गरिएको छ। वीरगञ्जवासीले आदर्शनगरस्थित स्विमिङ पुल परिसरबाट निकालेको जुलुसले नगर परिक्रमा गर्दै घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो। नगर परिक्रमा गर्ने क्रममा जुलुसमा सहभागी भएकाहरूले ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्ज बेच्न पाइँदैन, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदी मुर्दावाद, वीरगञ्जवासी जिन्दावाद’लगायत […]