काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रुपमा मन्त्री नियुक्त गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बोलाएका छन्। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्रोतले बतायाे। प्रधानमन्त्री देउवाले सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल समूह असन्तुष्ट छ। मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रीको रुपमा नियुक्ति गर्ने सहमति बनेको थियो। प्रधानमन्त्री देउवाले हालसम्म पा