विहानैदेखि कांग्रेस जिल्ला सभापतिसँग छलफलमा व्यस्त पौडेल पक्ष

काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जिल्ला सभापतिसँगको छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारी निवासमा विहान ९ बजेदेखि सुरु भएको बैठक बैठकमा रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्। पछिल्लो समय पौडेल समुहले चाक्सिबारीमा लगातार बैठक […]

सम्बन्धित सामग्री

देउवा पक्षको भेला बुढानिलकण्ठमा, पौडेल पक्ष बत्तीसपुतलीमा

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ। त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन्।बुधबार दुवै समूह बैठकमा जुटेका छन्। संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बसिरहेको छ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ।केहीबेर अघि सुरु बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा।रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदव

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

उदयपुरको सभापतिमा देउवा पक्षीय कार्की विजयी

नेपाली काँग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।कार्की सभापति शेरहादुर देउवा निकट हुन भने बस्नेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत छन् ।यस्तै उपसभातिमा भीमचन्द्र राई, सच

मतदान स्थलको विषयमा विवाद ,कपिलवस्तुमा काँग्रेस अधिवेशन स्थगित

विवादका कारण नेपाली काँग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अ

पाल्पामा पौडेल पक्ष हाबी

पाल्पा जिल्लामा नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रसँगै संघीय निर्वाचन क्षेत्रमा समेत पौडेल पक्षको हाबी देखिएको छ । पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदानको आज बिहान प्रकाशित नतिजाअनुसार दुवै क्षेत्रमा रामचन्द्र पौडेल विजयी भएका छन् । पाल्पामा पौडेलनिकट जिल्ला सभापति वीर बहादुर रानाको पक्षका उम्मेदवारहरू विजयी भएका छन् ।यहाँ वीरबहादुर राना र देउवानिकट पूर्व सांसद हरि नेपालको समूहले चुनावी मैदानमा उत्रिएको थियो । जसमा राना पक्षको हाबी भएको छ । नेपाल

कांग्रेस अधिवेशन : बैतडीकाे ‘क’ मा देउवा र ‘ख’ मा पौडेल पक्ष हावी

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन् । बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेको छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । दुवै […]

१० जिल्लामा कांग्रेस अधिवेशन सकिँदा पौडेल पक्ष हाबी, कहाँ को भए सभापति?

वरिष्ठ नेता पौडेल पक्षनिकट ६ जिल्ला सभापति चयन भएका छन् भने ४ जिल्लामा सभापति देउवा निकटले जितेका छन्।

कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्ष ३, देउवा पक्ष २

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म परिणाम आएका ५ मध्ये २ जिल्ला सभापति संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवानिकट छन् । बाँकी ३ सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् । संस्थापन पक्षले मनाङ र हुम्लामा सभापति जितेको छ भने पौडेल पक्षबाट मुस्ताङ, रुकुम पूर्व […]

कालीकोटमा कांग्रेस अधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पौडेल पक्ष हाबी

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए । ९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता […]

काँग्रेस महाधिवेशन : प्रदेश १ का १४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् ।काँग्रेसको जिल्ला सभापति पदका लागि पनि गुटगत प्रतिस्पर्धा हुने देखिन्छ । १३ औं महाधिवेशनको परिणाम हेर्दा प्रदेश १ का जिल्लाहरुमा पौडेल पक्ष हावी देखिन्छ । १३ औं अधिवेशनमा धनकुटा, मोरङ र ओखलढुङ्गाको जिल्ला सभापतिमा देउवा पक्षका नेता चुनि