काठमाडौं : नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको बन्दसत्र सकिएको छ। शुक्रबार राति १० बजे बन्दसत्र सकिएको हो।राजधानीको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनको बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू बसेका थिएनन्। पौडेल पक्ष आफ्नो प्यानलबाट सभापतिसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको बुझिएको छ।बन्द सत्रमा महामन्त्रीले आफ्नाो प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो। सबै प्रतिवेदन बन्दस