११ कात्तिक, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे (ओटासिल) गरेको चार महिना बितेको छैन । अहिले सडकको अवस्था हेर्ने हो भने वर्षौंदेखि बिग्रिएर जीर्ण बनेको जस्तै देखिन्छ ।
यसको कारण हो, सरकारको अदूरदर्शी नीति र ठेकेदारको बदमासी । जिविस मकवानपुरको राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रममार्फत् यो सडकको स्तरोन्नती गरिएको …