तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको सुक्रबारेमा नेपाल रेडक्रस सोसाईटी उपशाखा सुक्रबारेको सभापतिमा पुनः डिकबहादुर ठकुरी निर्विरोध निर्वाचित हुनुभएकाे छ । आइतबार सम्पन्न ७औँ अधिबेशनले ठकुरीसहित ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित हुनुभएकाे हाे । कार्यसमितिमा क्रमश: निर्मला खनाल, शुसिलकुमार कार्की, राजकुमार पन्त, लोकेन्द्र खड्का र पदम प्रसाद फुयाल महिला उपसभापति, सचिव,कोषाध्यक्ष, उपसचिव, उपकोषाध्यक्ष निर्वाचित भएका […]
काठमाडौं । एथ्लेटिक्स परिवार नेपालको सोमबार सम्पन्न पहिलो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौँमा सम्पन्न उक्त साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, दीपक कुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशा राम गोठे, रमेश शाक्य र अनिरुद्र कुमार चौधरी उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी महिला सदस्यमा सपना आचार्य निर्विरोध […]
सिमकोट– राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेशको अध्यक्षमा दिप बहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। उक्त पार्टीको पहिलो प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। राप्रपाको कर्णाली प्रदेश समितिको पहिलो अधिवेशनबाट कालिकोटका शाहीलाई अध्यक्षमा चयन गरेको उक्त पार्टीका सहसचिव सुमन रावतले जानकारी दिए। ३१ सदस्यीय कार्य समितिको उपाध्यक्षमा सुर्खेतका सूर्य खत्री, दैलेखका […]
सर्लाही : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन्।जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंह लगायत ५१ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको हो।अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सम्पादन सदस्य किशोरबहादुर कार्कीले देश र जनताले राप्रपालाई खोजिरहेको बताए। पछिल्लो समय धर्म परम्परामाथि आक्रमण भएको भन्दै कार्कीले सनातन मूल्य मान्यताको जगेर्नामा जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन् । जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंह लगायत ५१ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सम्पादन सदस्य किशोर बहादुर कार्कीले देश र जनताले राप्रपालाई खोजिरहेको बताए । पछिल्लो समय धर्म परम्परा माथि आक्रमण भएको भन्दै कार्कीले सनातन मूल्य मान्यताको जगेर्नामा जोड दिए ।
बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । उक्त साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समिति मध्ये १२ जना सदस्य समेत चयन गरेको छ ।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै अवको दिनमा आयातित ब्यापारलाई निरुत्साहित गरी उत्पादनमुखि अर्थतन्त्रमा ध्यान दिन आग्रह गरे । त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भूमिको अन्तर्राष्ट्रिय प्र
जनकपुर । ओबिसीको राष्ट्रिय अध्यक्षमा राम कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष महतोसहित ४१ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।जनकपुरधाममा चलिरहेको ओबिसीको राष्ट्रिय महाधिवेशन सक्न दुई दिन बाँकी छँदै ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको राष्ट्रिय महाधिवेशन आयोजक समितिले जनाएको छ ।सम्पूर्ण कार्यसमितिमा समेत पदाधिकारीदेखि सदस्यसम्म निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कालेश्वर महतोले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना,
नेपाल नेत्र ज्योति सङ्घ महोत्तरीको अध्यक्षमा विजयकुमार गुप्ता निर्विरोध निर्वाचित हुनु भएको छ । सङ्घको जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचनबाट गुप्ताको नेतृत्वमा १३ सदस्य समितिका सबै सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।
जिल्ला समन्वय समिति बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्तामा नेकपा एमालेले भाग नलिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति सह–सचिव नरेन्द्र रोकाया नेतृत्वको सिंगो काँग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको हो ।