काठमाडौं । एथ्लेटिक्स परिवार नेपालको सोमबार सम्पन्न पहिलो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौँमा सम्पन्न उक्त साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, दीपक कुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशा राम गोठे, रमेश शाक्य र अनिरुद्र कुमार चौधरी उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी महिला सदस्यमा सपना आचार्य निर्विरोध […]