पीछडावर्ग ओबिसीको अध्यक्षमा रामकुमार महतो निर्वाचित

जनकपुर । ओबिसीको राष्ट्रिय अध्यक्षमा राम कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष महतोसहित ४१ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा  गरेको छ ।जनकपुरधाममा चलिरहेको ओबिसीको राष्ट्रिय महाधिवेशन सक्न दुई दिन बाँकी छँदै ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको राष्ट्रिय महाधिवेशन आयोजक समितिले जनाएको छ ।सम्पूर्ण कार्यसमितिमा समेत पदाधिकारीदेखि सदस्यसम्म निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कालेश्वर महतोले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना,

सम्बन्धित सामग्री

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

भजनी – कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन्। कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ। गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो। सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुरेका छन्। रामकुमार नगरपालिकाले […]

हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ

सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो । हत्या भएको १२ घण्टाभित्रै लुकीछिपी रहेको अवस्थामा […]

महिलाको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ

काठमाडौँ- सिरहा प्रहरीले महिलाको हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो । हत्या भएको १२ घण्टाभित्रै लुकीछिपी रहेको अवस्थामा […]

तमलोपा र सद्भावना पार्टीबीच तालमेल हुने

वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ ।दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले सो निर्णय गरेको नेपाल सद्भावना पार्टीका सहमहासचिव डा.रविन्द्र कुमार चौधरीले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवारी दिने निर्णय भएको उनले बताए ।‘चुनावी तालमे

सर्लाहीका सिडियाेसहित तीनवटै सुरक्षा प्रमुखकाे जिम्मेवारी खाेसियाे

काठमाडौं : सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको हो।केही समय अघि सर्लाहीमा तीनवटै सुरक्षा प्रमुख तास खेलिरहेको भिडिओ बाहिरिएपछि उनीहरूलाई एकै समयमा सरूवा गरिएको बुझिएको छ।महतोलाई गृहमा तानिएको छ भने गृहबाट बाबुराम खतिवडालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवा

नेपाल सद्भावना पार्टी पुनः दर्ता

काठमाडौं। नेपाल सद्भावना पार्टी पुनः दर्ता भएको छ।हराएको पार्टीलाई पुनः ब्युँताइएको सहमहासचिव राजेश चौधरीले बताए। २०४७ मा दर्ता भएको पार्टी तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएपछि राजनीतिबाट हराएको थियो।पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो।रामकुमार महतो, सिताराम रौनियार,भरत साह लगायतका व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।

नेपाल सद्भावना पार्टी ब्युँझाइयो

एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो।  २०४७ बैशाख ३गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थि

पाँच किलो गाँजासहित दुईजना पक्राउ

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुवरका ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ-५ की २१ वर्षीया रुवीकुमारी साह रहेका छन्। उनीहरुलाई आइतबार साँझ क्षिरेश्वरनाथ-५ महेन्द्रनगरको हनुमान चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।ज ३ प ५४९ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुमा

https://www.onlinekhabar.com/2020/07/883099

५ साउन, काठमाडौं । ०७६ असोजमा नेपाल सरकार सहसचिवको आवेदन खुल्दा रामकुमार महतो उपसचिवको तयारीमा केन्द्रित थिए । तीन/तीन पटक उपसचिवको परीक्षामा हार बेहोर्नुपरे पनि उनको हिम्मतले हरेस खाएन । बरु हिम्मतको पारो झन् बढाएर …