रुसलाई युक्रेनी राजदुतले भनेः युद्ध अपराधीलाई कुनै सजाय हुँदैन, उनीहरु सिधै नर्कमा जान्छन्
एजेन्सी । रुसी आक्रमणपछि युक्रेनमा मार्सल लागू गरिएको छ । युक्रेनबाट युद्ध रोक्न अपील गरिएको छ। राजधानी किभको एयरपोर्ट खाली गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटना युद्ध शुरू भएको २१औं दिनमा पनि जारी रहेको उल्लेख गरेको छ । प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनिन्, “युद्ध अपराध भइरहेकामा हामी चिन्तित छौं […]
वर्लिन, १५ असार । जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् । सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा […]
काठमाडौं । युक्रेनको पक्षबाट रुस विरुद्ध युद्ध लडेको आरोपमा पूर्वी युक्रेनको एउटा रुस समर्थित अदालतले दुई ब्रिटिश तथा एक मोरक्कन नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ । स्वघोषित डोनेट्स्क गणराज्यको रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आर.आइ.ए.एन.ले जनाएको हाे । युक्रेनी फौजको पक्षबाट लडिरहेका […]
काठमाडौं– युक्रेनमा एकजना रुसी सैनिकलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको छ । राजधानी किभमा रहेको अदालतले पक्राउ परेका रुसी सैनिक सार्जेन्ट भादिम सिसिमारिनलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाएको हो । उनीमाथि गत फेब्रुअरी २८ मा चुपाखिभ्का गाउँमा ६२ वर्षे ओलेक्साण्डर शेलिपोभको हत्या गरी युद्ध अपराध गरेको अभियोग लागेको थियो । उक्त […]
काठमाण्डाै – युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले रुसी सिपाही सार्जेन्ट वादिम शिशिमारिनलाई दोषी ठहर गरेर आजीवन जेलको सजाय सुनाएको बीबीसीले जनाएको छ ।
एक जना साइकल यात्री गैरसैनिक नागरिकको हत्या गरेको आरोप लागेका ती सिपाहीले आरोप स्वीकार गरेका अदालतको आदेशमा उल्लेख छ । ती सिपाहीले आफूले सैनिक नियमअनुसार आदेशमा काम गरेको पनि बताएका छन् । ...
डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ ।अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा १२ बर्ष जेल सजाय तोकिएको छ,” न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने । “यि युद्ध अपराध हुन् ।”न्यायाधीश कोलले भने, “७६ वर्षीय राफीफले १९८३–८८
युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले आफ्नो देशमा आएर अत्याचार गर्ने युद्ध अपराधीहरुलाई सजाय दिने बताएका छन् । स्थानीय समय अनुसार आइतबार राति युक्रेनी नागरिकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकलाई सजाय स्वरुप अत्याचारको बदला लिएने चेतावनी दिएका हुन् । सम्बोधनको क्रममा रुसी सैनिकलाई चेतावनी पूर्ण सन्देश दिँदै उनले भने, ‘आज इर्पिनमा (आइतबार) चारजनाको परिवार, अभिभावक […]