काठमाडौं– युक्रेनमा एकजना रुसी सैनिकलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको छ । राजधानी किभमा रहेको अदालतले पक्राउ परेका रुसी सैनिक सार्जेन्ट भादिम सिसिमारिनलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाएको हो । उनीमाथि गत फेब्रुअरी २८ मा चुपाखिभ्का गाउँमा ६२ वर्षे ओलेक्साण्डर शेलिपोभको हत्या गरी युद्ध अपराध गरेको अभियोग लागेको थियो । उक्त […]