रुस विरुद्ध युद्ध लडेको आरोपमा ३ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं । युक्रेनको पक्षबाट रुस विरुद्ध युद्ध लडेको आरोपमा पूर्वी युक्रेनको एउटा रुस समर्थित अदालतले दुई ब्रिटिश तथा एक मोरक्कन नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ । स्वघोषित डोनेट्स्क गणराज्यको रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आर.आइ.ए.एन.ले जनाएको हाे । युक्रेनी फौजको पक्षबाट लडिरहेका […]