चितवन, ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक अज्ञात समूहले मध्यरातमा तोडफोड गरेको छ । ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्डलाई कुटपिट गरेको जनाइएको छ । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका थिए । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले […]