शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ पक्राउ

१९ पुस, काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, […]

सम्बन्धित सामग्री

नवजात शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ जना पक्राउ

काठमाडौं । सुत्केरी हुन नसकेर राजधानीको कीर्तिपुर अस्पताल भर्ना भएकी थिइन्, सविना सुवेदी थापा । धादिङ घर भएकी थापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल तोडफोड गर्ने १७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई...