घाइतेको उपचारमा लापरबाही भएको भन्दै तराई अस्पतालमा तोडफोड

वीरगंज : वीरगंज पावरहाउस नजिकै रहेको तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। बिहीवार अपरान्ह ४ बजे अस्पतालमा तोडफोड भएको हो। सवारी दुर्घटनामा परी घाइते भएका वीरगंज २० हरपतगंजका २६ वर्षीय आशेषप्रसाद यादवको मृत्युको विषयलाई लिएर परिवारजनले अस्पताल परिसरमा तोडफोड गरी क्षति पुर्‍याएका हुन्। घाइतेको उपचारमा अस्पतालका चिकित्सकहरुले लापरवाही…

सम्बन्धित सामग्री

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ । लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । […]

संक्रमितको मृत्युपछि जनकपुर कोरोना अस्पतालमा तोडफोड, भेन्टिलेटरमा क्षति

२८ वैशाख, जनकपुरधाम । चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् । महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै […]

सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड, चिकित्सकसहित सञ्चालक फरार

७ मंसिर, जनकपुरधाम । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ । सुखीपुर नगरपालिकाकी एक महिलाको शल्यक्रिया लापरबाही तरिकाले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले लहानस्थित डिभाइन अस्पतालमा तोडफोड …