नवनियुक्त महिला मन्त्री यादवलाई बाबुराम दम्पत्तिको बधाई, एक आपसमा साटे खुसी

काठमाडौं, १८ चैत्र । नवनियुक्त महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवलाई बाबुराम भट्टराई र हिसिला यमीले बधाई दिएका छन् । नेपाल समाजवादी पार्टीका नेता हुन् । यादवले नेकपा (माओवादी केन्द्र) को चु्नाव चिन्ह लिएर सर्लाही–२ बाट निर्वाचनमा विजयी भएका थिए । मन्त्री बनेपछि पहिलो पटक भट्टराई निवासमा पुगेका यादवलाई भट्टराई दम्पत्तिले बधाई तथा […]

सम्बन्धित सामग्री

द्वारिकादेवीलाई पुनर्जीवन दिने हुटहुटी

डोटीमा जन्मिएकी द्वारिकादेवी ठकुरानी नेपालकै पहिलो महिला मन्त्री हुन्। ठकुरानी पहिलो महिला मन्त्री बनेको तथ्य अहिलेको राजनीतिक पुस्ताले बिर्संदै गएको छ। यसरी मानसपटलमा विस्मृत हुँदै गएको नामलाई पुनर्जीवन दिन जन्मस्थानबाटै सामाजिक अभ्यास थालिएको छ।...

द्वारिकादेवीलाई पुनर्जीवन दिने हुटहुटी

डोटीमा जन्मिएकी द्वारिकादेवी ठकुरानी नेपालकै पहिलो महिला मन्त्री हुन्। ठकुरानी पहिलो महिला मन्त्री बनेको तथ्य अहिलेको राजनीतिक पुस्ताले बिर्संदै गएको छ। यसरी मानसपटलमा विस्मृत हुँदै गएको नामलाई पुनर्जीवन दिन जन्मस्थानबाटै सामाजिक अभ्यास थालिएको छ।...

महिला आयोगले काम गर्न सकेन : महिला मन्त्री

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु विडम्बना भएको उनको टिप्पणी थियो। शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै गएको अवस्थामा महिला आयोगले काम गर्न नसक्नु दुःखद भएको गुनासो गरिन्।उनले मन्त्रालयमा बजेट अभावले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको पनि स्पष्ट पारिन्। मन्

कार्यपालिका समावेशी भए पनि महिला मन्त्री सधैँ कम

०७२ मा संविधान जारी भएपश्चात् अहिलेसम्म पाँचवटा सरकार बनेका छन्, जसमा ३९ जना महिला मन्त्री तथा राज्यमन्त्री बनेका छन् । हरेक सरकारले पटक–पटक मन्त्रिपरिषद् हेरफेर गर्दै आएका छन् । संविधान जारी भएयता...

देउवा सरकारका यी हुन् ६ महिला मन्त्री

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिला मन्त्री बनेका छन् । झण्डै तीन महिनापछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा २५ सदस्यीय देउवा सरकारमा ६ जना महिलाले मन्त्री बन्ने अवसर पाएका हुन् ।माओवादी केन्द्रले देउवा सरकारमा ६ मन्त्री पाएकोमा आफ्नो तर्फबाट ३ महिला मन्त्री पठाएको छ । जसमा पम्फा भुसाल उर्जा, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन् । त्यस्तै काँग्रेसबाट महिला मन्त्रीका रुपमा उमा रेग्मीले महिला बालबालिका मन्त्री

प्रचण्ड महिलाप्रति बढी विश्वस्त, माओवादीबाट ४० प्रतिशत महिला मन्त्री सुनिश्चित

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै भरोसा गरेकाहरुले धोका दिएको भन्दै आक्रोश पोख्ने गरेका छन् । आफूले विश्वास गरेर मन्त्री बनाएकाहरु नै गद्दार निस्केको बताउने गरेका छन् । मन्त्री बनाएर साथ छाडेकाहरुमा सबै पुरुष नै छन् । नेकपा विवाद हुँदा उनको साथ छाड्नेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज […]

यी महिलाहरु सम्भावित मन्त्री

काठमाडौं, १४ असोज । सरकारमा अहिले एकजना मात्र महिला मन्त्री छिन् । नेकपा माओवादी केन्द्रबाट ऊर्जा मन्त्री बनेकी पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् । माओवादीले पहिलो चरणमै मन्त्री लाँदा महिलालाई समावेश गरेको थियो । तर, नेपाली काँग्रेसले ३ मन्त्री र १ राज्यमन्त्री बनाइसक्दा कुनैपनि महिलालाई मन्त्री बनाएको छैन । प्रधानमन्त्री […]

अफगानिस्तानमा महिला मन्त्री बन्न नसक्ने तालिवानको भनाई

अफगानिस्तानमा महिला मन्त्री बन्न नसक्ने तालिवानको भनाई सार्वजनिक भएको छ।