कार्यपालिका समावेशी भए पनि महिला मन्त्री सधैँ कम

०७२ मा संविधान जारी भएपश्चात् अहिलेसम्म पाँचवटा सरकार बनेका छन्, जसमा ३९ जना महिला मन्त्री तथा राज्यमन्त्री बनेका छन् । हरेक सरकारले पटक–पटक मन्त्रिपरिषद् हेरफेर गर्दै आएका छन् । संविधान जारी भएयता...

सम्बन्धित सामग्री

समावेशीताका सन्दर्भमा कांग्रेस र एमाले

इतिहासलाई केलाउँदा राजनीतिमा समावेशीताको शुरुवात दलहरू स्थापना र उनीहरू शासनसत्तामा आएदेखि नै भएको पाइन्छ । धनमान सिंह परियारलाई महामन्त्री बनाउने देखि द्धारिकादेवि ठकुराठीलाई पहिलो महिला मन्त्री बनाउने नेपाली कांग्रेस र कुनैबेला जनजातिको पार्टी भनेर चिनिने एमाले कै उदाहरणले यी दलहरूको समावेशी बिगत बताउँछ । माओवादी आन्दोलनले सामाजिक असमानतालाई एक प्रकारले चर्चामा ल्याइरहँदा २०६२-६३ को जनआन्दोलनताका […]