वाग्मतीकी पहिलो महिला मन्त्री सरस्वती बस्नेत : कक्षा ६ मा पढ्दापढ्दै अनेरास्ववियूबाट सुरु भएको थियो राजनीतिक यात्रा

हेटौंडा : संघीय राजधानी काठमाडौं रहेको वाग्मती प्रदेशले पहिलो महिला मन्त्री पाएको छ। डोरमणि पौडेल नेतृत्वको वाग्मती प्रदेश सरकारमा  नेकपा एमालेबाट नेतृ सरस्वती बस्नेतले मन्त्री बनेकी हुन्। अन्य प्रदेशमा यसअघि महिलाहरु मन्त्री बने पनि वाग्मती प्रदेशको मन्त्रिमण्डलमा पहिलोपटक महिलाको प्रतिनिधित्व भएको हो। उनले बुधवार सामाजिक विकास मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएकी हुन्। मुख्यमन्त्री पौडेलले बुधवार आन्तरिक…