काठमाडौं, १० जेठ । महिला तथा बालबालिका र सामाजिक सुरक्षा मन्त्री उमा रेग्मीले बालिका बलात्कारमा हदम्याद राख्न नहुने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “बलात्कारमा पर्दा सुस्मिता नाबालक थिइन् । आफ्नो कुरा भन्न सकिनन् । अब उनलाई बलात्कारमा हदम्याद सकियो, तिमीले […]