लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा...