महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । १०८औं बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले बिहान साढे ८ बजे सुन्दरीजल पुग्ने र रुद्राक्षको विरुवा रोप्ने योजना थियो । तर पण्डित बासुदेव कृष्ण शास्त्रीको सल्लाह अनुसार […]

सम्बन्धित सामग्री

काँग्रेस नेता डा.कार्कीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा.राजाराम कार्कीले काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गरे । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले लामो लडाई लडेको भए पनि काँग्

मिनेन्द्र रिजालद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता मन्त्री मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज (शुक्रबार) नक्सालमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘काँग्रेसमा नयाँ नेतृत्व आउनपर्छ, तर चुनावसम्म यही सरकार रहन्छ’ उनले भने, ‘ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व परिवर्तनमा मेरो भूमिका महत्त्वपूर्ण […]

कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म […]

काँग्रेस महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवारी दिने

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।आगामी मंसिर ९–१३ मा हुने  १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले रातोपाटीलाई जानकारी दिए ।१३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भ

महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापा पौडेल समूहमा

नेपाली कांग्रेसका महामन्त्रीमा दाबेदारी गर्ने घोषणा गरेका युवा नेता गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुलेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले बिहीबार साझा उम्मेदवार तय गर्न प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा...

गगनको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, (नेस) । नेपाली कांग्रेसका नेता गगन थापाले मंसिरमा हुने १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सोमबार आफ्नो वडाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो घोषणा गर्नुभएको हो । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भन्नुभयो– ‘सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर होइन, मैले आफ्नै वडामै आयोजित कार्यक्रमबाटै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरें […]

गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, अरु को-को छन् दावेदार ?

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे । मंसिर ९–१३ का लागि तय भएको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने पक्कापक्की जस्तै भएपछि नेताहरुले उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन् । सभापतिका उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार तामझामका साथ नयाँबानेश्वरस्थित एक बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका […]

गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । उनले उम्मेदवारी घोषणाका लागि यो पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको

महामन्त्रीमा उम्मेदवारी दिने थापाको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।