६ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार पोखरा थन्डर्स र धनगढी एफसीबीच खेल हुँदैछ । यो अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल हुनेछ । दशरथ रंगशालमा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो यसपल्टको ३३ र समग्रमा ५८ औं खेल हुनेछ । २. यो खेलको नतिजाले […]
३० कात्तिक, काठमाडौं । कतारमा तीन दिनपछि सुरु हुने फिफा विश्वकपले अहिले सबैको ध्यान तानेको छ । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप विभिन्न विवाद र विशेषताले गर्दा चर्चामा छ । यता विश्वकपमा पुग्नु सपना जस्तै रहेको नेपाल र पाकिस्तान भने आज मैत्रीपूर्ण खेल खेल्दैछन् । खेल साँझ ५ बजे सुरु हुनेछ । […]
२५ चैत, काठमाडौं । शहीद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत अन्तिम चरणका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३औं चरणको खेलतालिका अपडेट गर्दै दुई खेल दशरथ रंगशालमा …
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखबीचको खेल बन्द रंगशालमा हुने भएको छ । जर्मन क्षेत्र बाभेरियामा पछिल्लो सातादेखि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएकाले दुई टोलीबीचको खेल दर्शकविना हुने भएको हो ।
च्यम्पियन्स लिग अन्तर्गत समूह चरणको छैटौँ खेल बायर्ननको घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ९ डिसेम्बरमा हुनेछ...
काठमाडौं : सहिद स्मारक ए डिभिजन लीगको तेस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्रीस्टार तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।फ्रेण्ड्स र थ्रीस्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ। सातदोबाटो र एपीएफको खेल अपरान्ह पौने पाँच बजे हुने छ। दोस्रो चरणको समाप्तिमा लीगकै केही हेभिवेट खेल हुँदा अप्रत्यासित नतिजा पनि निस्किए।सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी अपराजित छ भने अर्को बलियो दाब
५ भदौ, काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले […]
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार दुई खेल हुने पक्का भएको जनाएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १७ र २० भदौमा हुनेछ । नेपाल र भारतले पछिल्लोपटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए । विश्वकप छनोटअन्तर्गत […]
The post नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं : त्रिभुवन आर्मी क्लबले आज एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो खेलमा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्दै छ।सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ। यी दुई टोलीको खेल राति पौने आठ बजे गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ। आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चर
काठमाडौं : कोरोना कहरको चुनौतीबिच दशरथ रंगशालमा थ्री नेसन्स कप सुरु भएको छ। ४६९ दिन पछि दशरथ रंगशालमा फुटबल खेल आयोजना भइरहेको हो।
आज हुँदै गरेको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्दैछन्। खेलको पहिलो हाफसम्म बंगलादेश १-० गोल अन्तरले अगाडि रहेको छ। कीर्गिस्तानको खेलाडीले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता कायम गरेको…