काठमाडौँ। नेपाल नर्सिङ संघले सरकारीसरह पारिश्रमिक तथा सेवा सुविधा दिन माग गर्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरुले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। जसअनुसार बुधबार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा २ घण्टा ठप्प पारेको छ। संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्स आन्दोलनमा उत्रिएका हुन्। देशभरका नर्सले आ-आफ्ना संस्थाको प्रांगणमा […]
तानसेन (पाल्पा) – यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अमलावासबाट मेहलढापतर्फ जाँदै
भारतविरुद्ध आज भएको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा जित हासिल गरेको छ। निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा
म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् । अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि […]