काठमाडौं : कोरोना कहरको चुनौतीबिच दशरथ रंगशालमा थ्री नेसन्स कप सुरु भएको छ। ४६९ दिन पछि दशरथ रंगशालमा फुटबल खेल आयोजना भइरहेको हो।
आज हुँदै गरेको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्दैछन्। खेलको पहिलो हाफसम्म बंगलादेश १-० गोल अन्तरले अगाडि रहेको छ। कीर्गिस्तानको खेलाडीले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता कायम गरेको…