काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखबीचको खेल बन्द रंगशालमा हुने भएको छ । जर्मन क्षेत्र बाभेरियामा पछिल्लो सातादेखि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएकाले दुई टोलीबीचको खेल दर्शकविना हुने भएको हो ।
च्यम्पियन्स लिग अन्तर्गत समूह चरणको छैटौँ खेल बायर्ननको घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ९ डिसेम्बरमा हुनेछ...