सूर्य चिह्न लिएर थापा चुनावमा जाने

बुटवल ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी नयाँ भएकाले तीर चुनाव चिह्नबारे जनतालाई बुझाउने समय नभएकाले एमालेको सूर्य चिह्नबाट निर्वाचन लड्न लागेको बताउनुभएको छ । राप्रपा नेपालद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बताउनुभएको हो । अध्यक्ष थापाले नेपालमा अब राजसंस्थाको पुनःस्थापनाको सम्भावना सकिएको समेत बताउनुभयो । राजसंस्था पुनःस्थापनाको एजेन्डा बोक्दा हिन्दू […]

सम्बन्धित सामग्री

सूर्य चिह्न लिएर उठ्ने भनेको एमालेमा विलय नै होः रामवीर मानन्धर

काठमाडौं, २ वैशाख । नेकपा एमालेका सांसद रामवीर मानन्धरले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानन्धरले भने, “नेकपा एमालेको ठूलो संगठन छ । संगठन व्यवस्थापन र कार्यकर्ता परिचालनमा पनि अग्रणी छ । साढे तीन वर्षको […]

भीम रावलको प्रश्न : सूर्य चिह्न बिक्री भएको हो ?

नेकपा एमालेका नेता भीम रावलले सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका छन् । एमालेले बुधबार राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहनेगरी सहमति गरेकोमा रावलले आपत्ति जनाएका हुन् । नेता रावलले ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, भन्दै प्रश्न गरेका हुन् । बिहीबार सा

राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति

राप्रपा नेपालका उम्मेदवारले आगामी स्थानीय तह निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको छ । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार पार्टीको तर्फबाट उम्मेदवार हुनेहरु निर्वाचित भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने छन् ।  ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा

सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैनः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् । एकीकृत समाजवादीनिकटको मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन […] The post सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैनः माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सूर्य चिह्न नहुँदैमा हाम्राे पार्टीलाई चुनावमा अप्ठ्याराे पर्दैन : अध्यक्ष नेपाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई चुनावमा कुनै अप्ठ्यारो नपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा चुनावमा विजयको सुरुवात भइसकेकाे भन्दै सूर्य चिह्न नहुँदैमा आउँदाे चुनावमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभएको हो ।  पार्टी निकट मजदुरहरूको सङ्गठन एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,  ‘हामीले राष्ट्रिय सभामा कलम चिह्नले...

आधिकारिकता हामीले पाउँछौं, सूर्य चिह्न लिएर जनतामा जान्छौं– ईश्वर पोखरेल

उपप्रधानमन्त्री एवं नेकपा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने बताएका छन् ।  काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै पोखरेलले सूर्य चिह्न पनि ओलीसँगै रहने र त्यही लिएर आफूहरू जनतामा जाने बताएका हुन् ।  ‘तपाईंहरूलाई लागेको होला आधिकारिक कुन पार्टी हो ? कुनले आधिकारिकता पाउँछ ? ओलीले नेतृत्व गरेको पार्टीको आधिकारिकतालाई कसैले तोड्न सक्दैन,’ पोखरेलले भने, ‘सूर्य चिह्न केपी ओलीले नेतृत्व गरेक...

सूर्य चिह्न ल्याउने म ज्युँदै छु, मूल पार्टी हाम्रै हुन्छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४८ सालमा सूर्य चुनाव चिह्न आफूले ल्याएको भन्दै सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरेका छन् ।  उनले प्रतिनिधि सभा पुनःस्थापना हुने र आफूहरूको पार्टी नै मूल पार्टी हुने दाबी गरे ।  शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘निर्वाचन आयोगमा गएर सूर्य चिह्न ल्याउने म ज्युँदै छु । सूर्यप्रति माया ममता कसैलाई छ भने हामीलाई छ, गणतन्त्रको मायाममता कसैलाई छ भने हामीलाई छ ।&rs...

सूर्य चिह्न खोस्यो भने आँधीहुरी, बतास आउँछ नेपालमा : प्रचण्ड

विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी, बतास आउने बताएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले नै सूर्य चिह्न पाउने बताए । ‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन,’ उनले भने, ‘विधान र निर्वाचन कानूनमा प्रस्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यही हुन्छ, हामीसँग ७०% छ, मन्त्री पाएपछि जानेका कुरा छाडिदिन...

भीम रावलले भने - सूर्य चिह्न हाम्रो हो, खाताबाट पैसा झिकेकै हौँ

नेकपा नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सूर्य चिह्न आफ्नो समूहको भएको दाबी गरेका छन् । शुक्रवार धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले कार्यकर्तालाई ढुक्क भएर बस्न आग्रह गरे । वैधानिक पार्टी र सूर्य चिह्न हाम्रो हो रावलले भने, ‘भ्रममा नबसौँ हामीले नै वैधानिकता पाउँछौँ ।’ प्रधानमन्त्री ओलीले लगातार राष्ट्रियता विरोधी र विधि तथा पद्धति विरोधी कार्य गर्न थालेपछि पार्टीले हस्तक्षेप गरेको नेता रावलले बताए । ‘हामीले घेराबन्दी पनि गरेका छैनौं,...