सूर्य चिह्न खोस्यो भने आँधीहुरी, बतास आउँछ नेपालमा : प्रचण्ड

विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी, बतास आउने बताएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले नै सूर्य चिह्न पाउने बताए । ‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन,’ उनले भने, ‘विधान र निर्वाचन कानूनमा प्रस्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यही हुन्छ, हामीसँग ७०% छ, मन्त्री पाएपछि जानेका कुरा छाडिदिन...

सम्बन्धित सामग्री

सूर्य चिह्न लिएर थापा चुनावमा जाने

बुटवल ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी नयाँ भएकाले तीर चुनाव चिह्नबारे जनतालाई बुझाउने समय नभएकाले एमालेको सूर्य चिह्नबाट निर्वाचन लड्न लागेको बताउनुभएको छ । राप्रपा नेपालद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बताउनुभएको हो । अध्यक्ष थापाले नेपालमा अब राजसंस्थाको पुनःस्थापनाको सम्भावना सकिएको समेत बताउनुभयो । राजसंस्था पुनःस्थापनाको एजेन्डा बोक्दा हिन्दू […]