प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा आधिकारिकताको दाबीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन रित नपुगेको भन्दै फिर्ता भएको दाबी गरेका छन् ।
ओलीले सूर्य चिह्न आफूहरूको नै हुने र नेकपा आधिकारिकताको फैसला चुनावमा जनताले गर्ने दाबी गरे ।
३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई शुक्रवार भर्चुअल सम्बोधन गर्ने क्रममा सहभागीले सोधेको एक प्रश्नको जवाफमा ओलीले निर्वाचन आयोगमा प्रचण्ड नेपालले पेश गरेको निवेदन रित नपुगेर फिर्ता भएको बताएक...