बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट सुविधा

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई किम्चीमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र अनामनगरस्थित किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले ८% छुट पाउनेछन् । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बिओकेका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याबमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा २५% छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपाल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको छ  । यस सम्झौता पश्चात् ग्राहकले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५%को छुट पाउने छन्। उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा १२.५% छुट

बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार १२.५% को विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गरी सो सुविधा ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने छ ।

नयाँ वर्षमा बैंक अफ काठमाण्डूका ग्राहकलाई दराज र सस्तोडिलमा आकर्षक छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहक ग्राहकहरुले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा […]

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १०% छुट पाउने छन् । ग्राहकले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

बीओकेका ग्राहकलाई सुसी बारमा छुट

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) र द सुसी बार मल्टिफ्युजन कुजिनबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकले द सुसी बार मल्टिफ्युजन कुजिनमा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । छुट  उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द सुसी बार मल्टिफ्युजन कुजिनले ठमेलस्थित छाया सेन्टरबाट सेवाग्राहीलाई सुविधा दिँदै आएको छ । हाल बैंकले ९४ शाखा, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकले सेरेन हस्पिटालिटी सर्भिसेजमा छुट पाउने भएका छन्  ।  बैंक र सेरेन हस्पिटालिटीबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १५% छुट पाउने सम्झौता भएको हो । सम्झौता पश्चात् ग्राहकले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १५% छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ । सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

बीओकेका कार्डवाहकलाई सस्तोडिल योजनामा छुट

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकले सस्तोडिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत विभिन्न सामान खरिद गर्ने बानी बढेको छ । यस्तोमा बैंकले  आफ्ना कार्डवाहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्न यो योजना ल्याएको हो । सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ देखि १७ तारिखसम्म सञ्चालन गर्न लागेको छ । यसअन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डवाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट सुविधा पाउन सक्नेछन् ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  का ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम् बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५% सम्म छुट पाउने बैंकले जनाएको छ । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।