बैंक अफ काठमाण्डूद्वारा आफ्ना डेबिट तथा क्रेडिट कार्डवाहकलाई दराज र सस्तोडिलमा विशेष छुट

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहक महानुभावलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ। नयाँ वर्ष २०७९ लाई लक्ष्य गरी बैंकले कार्ड वाहकले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुविधा उपयोग गर्न सक्ने […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा बैंक अफ काठमाण्डूका ग्राहकलाई दराज र सस्तोडिलमा आकर्षक छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहक ग्राहकहरुले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा […]

बैंक अफ काठमाण्डू कार्ड बाहकलाई दराज र सस्तोडिलमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डूले डेबिट तथा क्रेडिट कार्ड बाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नयाँ वर्ष २०७९ लक्षित गरी बैंकले कार्डबाहकले दराजबाट सामान खरिद गर्दा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्न सकिने जनाएको...

बीओकेका कार्डवाहकलाई दराज योजनामा २० प्रतिशतसम्म छुट

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) का डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दराजले आउँदो पर्व अवसरमा असोज १० गतेबाट सञ्चालनमा ल्याएको दशैं धमाका योजनामा बैंकका कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् । योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ । क्रेडिट कार्ड प्रयोग गर्दा पनि २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुट रहेको बैंकले बताएको छ । यसबाहेक पनि छुट योजनामा ग्राहकले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।