एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब

काठमाडौं, असार १५। एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले […]

सम्बन्धित सामग्री

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न दबाब, के गर्लान् ?

काठमाडौं, १९ असोज । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन् । मङ्गलबारको बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण […]

विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले चुनाव लड्ने तयारी गर्नुमा जनताको दबाब पनि हो । हुन त चुनावी माहोल सुरु नहुँदै चौधरीले आफू अब ‘ब्यकडोरबाट राजनीति’ नगर्ने भन्दै प्रत्यक्षमा चुनाव लड्ने […]

विश्वेन्द्र पासवान सिरहा–४ बाट चुनाव लड्ने

काठमाडौं, २ असोज । बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्ने भएका छन् । पार्टीका नेता तथा कार्यकर्ताले नै उनलाई सो क्षेत्रबाट चुनाव लड्न दबाब दिएका छन् । पार्टीले सिरहा–४ सँगै सप्तरी–४ र कपिलवस्तु–३ बाट पनि उम्मेदवारको लागि एक रुपमा नाम […]

समाजवादी केन्द्रको बहस : यसरी सम्भव हुन्छ एउटै चिह्नबाट चुनाव लड्न

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई दबाब बढाएसँगै दलहरू चुनावी तयारी मोर्चामा जुटेका छन्। स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनबाट होमिएका कम्युनिष्ट घटकका अन्य दलहरूले चुनावी मोर्चाको प्रयास गरेका हुन्। वामपन्थी एकता गराउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिष

एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब

एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ।नेकपा एसको दुई दिनसम्म काठमाडौँमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकत

प्रकाशमान रुखो सिर्जना बटरजस्तो : भीमसेनदास प्रधान

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले स्थानीय निर्वाचनमा कांग्रेसलाई जित्नैपर्ने दबाब रहेको बताएका छन्। यसपटक एक्लो एमालेसँग पाँच पाँच वटा दलको गठबन्धन बनाएर लड्दै गरेको अवस्था रहेकोले कांग्रेसलाई हार्ने सुविधा नभएको प्रधानले बताए। ‘एमालेसँग कांग्रेस एक्लै लड्न लागेको हैन, गठबन्धन भर्सेस् एमाले हो’, काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक…

कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब

धनगढी । आउँदो ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा काँग्रेसलाई एक्लै चुनाव लड्न कार्यकर्ताहरुले दबाब दिएका छन् । जिल्ला कार्यसमिति कैलालीको बैठकमा नेता तथा कार्यकर्ताहरुले जिल्ला नेतृत्वलाई एक्लै चुनाव लड्न दबाब दिएका हुन् । बैठकमा उनीहरुले चुनावमा गठबन्धन नगरेर एक्लै जानुपर्ने बताएका थिए । कैलाली काँग्रेसले यही चैत १३ गतेदेखि २० गतेसम्म घरदैलो अभियानअन्तर्गत […] The post कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक.

भ्रष्टाचारीले पनि चुनाव लड्न पाउने व्यवस्था गर्न प्रधानमन्त्रीकै दबाब

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसद्मा अड्किएको छ। अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी छ। भ्रष्टा...