विश्वेन्द्र पासवान सिरहा–४ बाट चुनाव लड्ने

काठमाडौं, २ असोज । बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्ने भएका छन् । पार्टीका नेता तथा कार्यकर्ताले नै उनलाई सो क्षेत्रबाट चुनाव लड्न दबाब दिएका छन् । पार्टीले सिरहा–४ सँगै सप्तरी–४ र कपिलवस्तु–३ बाट पनि उम्मेदवारको लागि एक रुपमा नाम […]

सम्बन्धित सामग्री

विश्वेन्द्र पासवान सिरहा–४ बाट चुनाव लड्ने

काठमाडौँ। बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्ने भएका छन्। पार्टीका नेता तथा कार्यकर्ताले नै उनलाई सो क्षेत्रबाट चुनाव लड्न दबाब दिएका छन्।

निर्वाचन आयोग र ७९ दलहरुबीचको बैठकमा किन भयो भाँडभैलो?

काठमाडौं–निर्वाचनमा भाग दिन दर्ता भएका ७९ वटा दललाई आयोगले मंगलबार बिहानै आफ्नै सभाहलमा डाक्यो। निर्वाचन आचारसंहिताको बारेमा छलफल गर्न भन्दै बैठक डाकिए पनि दलहरुबीच छलफल भएन। दललाई बोल्न नदिइकन सरासर आचार संहितामा सहमति जनाउन हस्ताक्षर गर्न भनिएपछि कार्यक्रम सौहाद्रपूर्ण बनेन। विवादको रुप लियो। आयुक्त ईश्वरी पौड्यालले हस्ताक्षर नगर्ने दल बाहिर जानुहोस् भनेपछि विश्वेन्द्र पासवान लागयतका […]

बहुजन पार्टीको अध्यक्षमा पासवान निर्विरोध निर्वाचित

बहुजन शक्ति पार्टी नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट विश्वेन्द्र पासवान अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । तीन दिनसम्म चलेको अधिवेशनपछि आज भएको निर्वाचन कार्यक्रमअनुसार पासवान  निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।नेतृत्वका लागि लामो छलफलपछि अधिवेशनले २५१ सदस्य केन्द्र समिती घोषणा  गरेको सो पार्टीको भनाइ छ । जसको उपाध्यक्षमा राम सुभग हरिजन, संजय कुशवाहा, महासचिवमा नवल बहादुर भुल र कोषाध्यक्षमा टुक लाल नेपाली चयन भएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित ब

हिरासतमा दलित युवक मृत्युको विरोधमा पूर्वमन्त्री अनशनमा

१७ भदौ, रौतहट । प्रहरी हिरासतमा रहेकै बेला रौतहट गरुडाका विजय रामको मृत्यु भएको घटनाको विरोधमा पूर्वमन्त्री तथा दलित नेता विश्वेन्द्र पासवान आमरण अनशन बसेका छन् । स्थानीय दलित समुदायको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै पासवान पाँच …

अघिल्लो पटक ‘सेलिब्रेटी मन्त्री’ अहिले विश्वेन्द्र पासवान बराबर हुने डर

काठमाडौं । पहिलोचोटि ऊर्जामन्त्री हुँदा ‘ सेलिब्रेटी’का रुपमा मन्त्रालयबाट बाहिरिएका गोकर्ण बिष्ट यसचोटि विश्वेन्द्र पासवानजत्तिको नभइदिए हुन्थ्यो भनेर एमालेहरु नै कामना गर्न थालिसकेका छन् ।    मामिला छ, बायोमेट्रिकको । यो भनेको गरिब ...