काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले चुनाव लड्ने तयारी गर्नुमा जनताको दबाब पनि हो । हुन त चुनावी माहोल सुरु नहुँदै चौधरीले आफू अब ‘ब्यकडोरबाट राजनीति’ नगर्ने भन्दै प्रत्यक्षमा चुनाव लड्ने […]