नामिबियाबिरुद्ध ज्ञानेन्द्रको सानदार अद्र्धशतक

नेपाली क्रिकेटका आक्रामक ब्याटर ज्ञानेन्द्र मल्ल लामो समय आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न चुकेपछि टीममा पर्न छाडे पनि पछिल्ला खेलमा स्तरीय प्रदर्शन गरिरहेका छन् । खेल जीवनको उत्तराद्र्धमा पुनः राष्ट्रिय टिममा आगमन गरेका मल्ल आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिबिया र स्कटल्याण्डसंगको श्रृङ्खलाको पहिलो खेलमा सानदार अद्र्धशतक प्रहार गरेका छन् । श्रृङ्खलाको पहिलो खेलमा …