उपाध्यक्ष डा. लामाले पहिलो धर्मदेशाना दिएको उर्गेन छ्योलिङ गुम्बाको’ पुर्ननिर्माणपछि उद्घाटन

काठमाडौं । सिन्धुपाल्चोकको सेर्माथाङमा भुकम्प पछी पुर्ननिर्माण भएको उर्गेन छ्योलिङ गुम्बाको मुर्तिहरु र चित्रहरुको मन्त्रपाठ गरि औपचारिकरुपामा उद्घाटन गरेका छन्। भूकम्पले गुम्बा धोस्त भए पछि आफैले शिलान्यास गरेर गुम्बाका भित्री भागको मुर्ति र भित्तेचित्रको सहितको निर्माण कार्य पुनसम्पन्न भएपछि संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बुधबार […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसङ्घको फोरममा उपाध्यक्ष श्रेष्ठको सम्बोधन

काठमाडौँ, २ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उनले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गरेका हुन्। यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका […]

समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

काठमाडौं, २७ भदौ । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा न.पा.–८ का वार्ड अध्यक्ष शुभलक्ष्मी […]

ओलीले गरे भ्यू टावरको उद्घाटन, तस्वीरहरू

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा बनेको भ्यू टावरको उद्घाटन गरेका छन्। करिब ९ करोड लागतमा बनेको भ्यू टावरको ओलीले उद्घाटन गरेका हुन्। ओली मंगलबार दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। सोमबार कपिलवस्तु पुगेका उनी बुटवलमा नै बसेका थिए। ओलीसँगै उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, युवा नेता खिमलाल भट्टराई लगायतका नेताहरू पनि उतै छन्।

पुँजीगत खर्च प्रक्रियामा परिवर्तन आवश्यकः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए । “निजी क्षेत्रले दशकौदेखि उठाउदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको खर्च प्रकृया परम्परागत छ । फागुनस

राष्ट्रियसभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया

काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उद्घाटन गरेका छन् ।संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रम राखिएको हो ।प्रदेश सभाका उपसभामुखहरूले प्रदेश सभा सञ्चालनसम्बन्धी अनुभूति तथा प्रदेश सभाको विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननी

कोरोना संक्रमित एमाले उपाध्यक्ष पौडेलले बुटवल उपमहानगरपालिका भवनको गरे उद्‌घाटन

तत्कालीन अर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधवार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन निर्माण आज उद्घाटन भएको छ ।नवनिर्मित प्रशासकीय भवनको आज पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै विकासको लागि  सबै तहका जनप्रतिनिधि एकजुट हुनुपर्ने बताए । उनले रुपन्देही जिल्ला विकासमा अगाडि बढ्दै गएको बताउँदै  सबै तहका र सबै पार्टीका जनप्रतिनिधि एकजुट भएर काम गर्नुपर्ने बताए । पौडेलले कोभिड महामारीका कारण भवनको उद्घाटन भर्चुअल विधिबाट गरेका हुन् । उनी आफै पनि कोभिड सङ्क्रमित भएपछि काठमाडौँ नै बसेर आरा

बुटवल उपमहानगरको नयाँ भवन निर्माण, पूर्व अर्थमन्त्री पौडेलले गरे उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घाटन गरेका हुन् । भवनको शिलान्यास पनि पौडेलले नै गरेका थिए । नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् ।  महानगरीय अवधारणाका साथ नयाँ भवन निर्माण गरिएको बुटवलको दाबी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्य...

प्रतिनिधिसभा विघटन ठिक थियो भन्ने प्रमाणित भयो : उपाध्यक्ष नेम्बाङ

इलाम : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन ठिक थियो भन्ने प्रमाणित भएको बताएका छन्।उनले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना नगरिदिएको भए मुलुकले नयाँ जनप्रतिनिधि पाइसक्ने बताए।नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले भने,‘अदालतले प्रतिनिधिसभा पुर्नस्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेको हुन्थ्यो तर त्यतिबेला प्रतिगमन भयो भन्न

तरलताको समस्या तत्काल समाधान गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

भक्तपुर – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताउनुभएको छ ।  आज शुक्रवार भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र बिस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानका लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रहसमेत गर्नुभयो । ‘व...