अस्पताल खोज्दा खोज्दै बुटवलमा एक जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना संक्रमित बुटवल उपमहानगरपालिका ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मृत्यु भएको हो ।
१९ पुस, काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका-३ का ६६ वर्षीय पुरुषको आइतबार दिउँसो १२:४० बजे मृत्यु भएको …
१७ पुस, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या […]
काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका- ८ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
गत असोज २७ मा कोरोना संक्रमित भएर घरमै...
१५ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका …
आफैले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका १० का ७६ वर्षीय पुरुष रहेको उपचारकै क्रममा मृत्यु भएको हो ।
असोज १२ गते उनले ...
१४ असोज, बुटवल । हँसियाको सहायताले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१० का ७६ वर्षीय पुरुष रहेका छन् ।
असोज १२ …
काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० निवासी ७२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रवार मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल (कोरोना विशेष अस्पताल धागो कारखाना)मा उनको शुक्रवार दिउँसो २ः४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका उनलाई शुक्रवार नै अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरसहितको सघन कक्षमा
कपिलवस्तु : प्रदेश राजधानी बुटवल र भैरहवामा १४ जना कोरोना संक्रमित थप भएका छन्। बुटवल नगरपालिकामा स्थायी बसोबास गर्ने ७ जना र भैरहवामा ७ जनामा कोरोना भएको पुष्टि भएको छ।
बुटवल उपमहानगरपालिका ११ देवीनगर मा ५ जना, वडा नम्बर १६ मा १ जना र नगरपालिकाका एक कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख कुन्दन स...