संयुक्त राष्ट्रसङ्घको फोरममा उपाध्यक्ष श्रेष्ठको सम्बोधन

काठमाडौँ, २ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उनले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गरेका हुन्। यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका […]

सम्बन्धित सामग्री

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौं : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको छ । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको हो । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन […]

कलेक्टिभरुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकाललको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लग

राप्रपा नेपालका उपाध्यक्ष पौड्यालले छाडे पार्टी (राजीनामा पत्रसहित)

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।  पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए। राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँ

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालद्वारा पार्टी परित्याग

काठमाडाैँ- राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। थापाले […]

पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

बुटवल : अर्घाखाँचीको पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।  सोमवार दुर्गाफाँटमा आयोजित एक कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतम सहित दुईसय जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सिराम पौडेलले बताए। पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमवार बिहान हेलिकप्टरबाट…

सरकारले बाँदरझुलाबासीका माग सम्बोधन गर्ने

काठमाडौँ, ६ पुस: चितवन माडीको बाँदरझुलाबासीको समस्या सरकारले सम्बोधन गर्ने भएको छ । आज (मंगलबार) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच छलफल भएको हो । उक्त छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको बुझिएको छ । बाँदरझुलाबासीसँगको छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, […]

एमसिसीबारे सरकारको भूमिका अनुसार हामी प्रस्तुत हुन्छौँ : उपाध्यक्ष पोखरेल

काभ्रे । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने बताएका छन् । अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेका पुगेका उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका आफ्नो सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको पनि […]

महिला हिंसाका स्वरुप बदलिएका छन् : उपाध्यक्ष दाहाल

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले महिला हिंसाका स्वरुपहरु बदलिएको भन्दै त्यसलाई समयमै निरुत्साहित गर्न सबै सचेत हुनुपर्ने बताएका छन् । ‘खबर गरौं ११४५ हेल्पलाइन सेवा’को चौथो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय महिला आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दाहालले महिला हिंसाका जुनसुकै घटनालाई पनि बेवास्ता गर्न नहुने बताएकी हुन् । महिला हिंसा भनेको बलात्कार र बेचबिखन मात्रै नभएको चर्चा गर्दै उपाध्यक्ष दाहालले भनिन्, ‘महिला हिंसा भन्नेबित्तिक

होटल व्यवसायलाई टिकाइराख्न बजेटमार्फत सम्बोधन गरिदिन माग

काठमाडौं : होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन्। अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरे।सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए। अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेटमा

वामदेवले पहिलोपटक राष्ट्रिय सभामा सम्बोधन गर्ने

राष्ट्रिय सभाको सातौं अधिवेशनअन्तर्गत आजको बैठकमा नेकपा उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतले सम्बोधन गर्ने भएका छन् । गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि आज पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । यसअघि १७ गते बसेको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गरेका थिए । आज गौतमका अलावा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई, सदस्य रामनारायण बिडारी लगायतले सम्बोधन गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।