नेपाल–कतार व्यवसायी संघमा चौलागाईं

गत शुक्रवार कतारमा सम्पन्न नेपाली व्यवसायीहरूको भेलाले नेपाल–कतार व्यवसायी संघ कतारको स्थापना गरेको छ । संघको अध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत चयन भएका छन् । यसै गरी डा. देवकाजी डंगोल संरक्षक रहेको संघका उपाध्यक्षहरूमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सी. रहेका छन् ।

सम्बन्धित सामग्री

संघमा १२ र प्रदेशमा ७ वटा मन्त्रालय मात्र राख्न एमाले उपमहासचिव गुरुङको प्रस्ताव

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय राख्न प्रस्ताव गरेका छन्।गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले संघमा १२ र प्रदेशमा ७ वटामात्र मन्त्रालय भए पुग्ने धारणा राखेका हुन्। संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौती गरेर १२ मा झार्नुपर्ने उनको तर्क थियो।मंगलवार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उपमहासचिव गुरुङले संघीय सरकार मातहतका

प्रजातान्त्रिक जनस्वास्थ्य संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौंमा भएको भेलाबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

प्रदेशमा भिडेका उम्मेदवार अहिले संघमा सँगै भिड्दै

२०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गरेका रामशरण बस्नेत र राजेन्द्र बजगाई अहिले फेरी संघमा प्रतिस्पर्धा गर्दैछन्।...

विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

काठमाडौँ – अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ। प्रसादका निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन्। प्रसाद-२ को छायाँकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो। सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण […]

विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो ।सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् । कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको

भलिबल संघमा चुनावी सरगर्मी

२१ असार, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको नियामक निकाय नेपाल भलिबल संघमा कार्यसमितिको पदावधि सकिएको दुई वर्षभन्दा बढी भइसकेको छ । नयाँ खेलकुद ऐन जारी भएपछिको अन्यौलता र ऐनको आफूखुसी व्याख्याको भूमरीमा अल्झिएको संघको निर्वाचन सरगर्मी अहिले बढेको छ । नयाँ ऐनमा २ वर्षभित्र सबै राष्ट्रिय खेल संघहरु संघीयताअनुकुल हुने गरी प्रादेशिक संरचनामा जानैपर्ने […]

रौतहट फुटबल संघमा नयाँ नेतृत्व

रौतहट जिल्ला फुटबल संघमा नयाँ नेतृत्व आएको छ। संघको छैटौँ वार्षिक साधारण सभाले भगवान दर्लामीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।...

नेपाल मनोचिकित्सक संघमा डा सिपी सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल मनोचिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ। संघमा डा चन्द्र प्रसाद  सेढाईं  (सिपी सेढाईं)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

राष्ट्रिय स्वास्थ्यकर्मी संघमा नयाँ कार्यसमिति, कुन पदमा को? (१५१ जनाको नामावली)

नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सहमतिमा नयाँ कार्यसमिति चयन भएको छ।

नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन

नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार टेकुमा सम्पन्न संघको पहिलो साधारणसभाले श्यामकुमार हलुवाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।