बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना

झापाको बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। नेपाल धितो पत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसनको आयोजनामा शुक्रवार धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो।...

सम्बन्धित सामग्री

जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी सचेतना

सेक्युरिटिजको व्यवस्थापनमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना

झापाको बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। नेपाल धितो पत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसनको आयोजनामा शुक्रवार धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो।...

धितोपत्र बोर्ड र महासंघबीच पुँजी बजार शिक्षा कार्यक्रम सम्बन्धी समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डबीच देशभर पुँजीबजार सम्बन्धि शिक्षा तथा सचेतना वृद्धि गर्ने समझदारी भएको छ । सम्झौता पत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा महासंघका अध्यक्ष ढकालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरण जस्ता नियमनकारी निकायका कारण बजारमा लगानी […]

अष्ट्रेलियाको सिड्नीमा पुँजी बजार सम्बन्धी सचेतना

१८ फागुन, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इनस्टिच्युट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र […]

सिद्धार्थ क्यापिटलको सचेतना कार्यक्रम

सिद्धार्थ क्यापिटलले चितवनको भरतपुरमा एक दिने धितोपत्र बजार र लगानी सम्बन्धी अन्तरक्रिया सञ्चालन गरेको छ ।विश्व लगानीकर्ता सप्ताह अन्तर्गत क्यापिटलले भरतपुरस्थित इन्द्रेणी कले धितोपत्र बजार सम्बन्धि लगानिकर्ता सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक दिपेश चौलागाई र भुवन देशार तथा सिद्धार्थ क्यापिटलका मुक्तिनाथ सुवेदी, निरजन कार्की र नमिता […]

प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण

काठमाडौँ – विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानी कर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यका लागि शेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market विषयमा प्रशिक्षण दिएको छ। कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, आइतबार सम्पन्न भएको हो। रोटर्याक्ट क्लब अफ पाटन […]

नबिल इन्भेष्टमेण्ट बैंकिङले सातै प्रदेशमा सचेतना कार्यक्रम गर्ने

काठमाडौं (अस) । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले मुलुकका सातै प्रदेशमा सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । कम्पनीले यसअघि सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा गरिसकेको सचेतनामूलक कार्यक्रम सातै प्रदेशमा गर्ने भएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर बजार सम्बन्धी गर्दै आएको सचेतनामूलक कार्यक्रम मुलुकका सबै प्रदेशमा गर्ने जानकारी दिएको हो । सचेतना कार्यक्रममा शेयर बजारमा कसरी प्रवेश गर्ने तरीका, धितोपत्र सम्बन्धी ऐन नियम तथा निर्देशन लगायतका बारेमा जानकारी दिइनेछ । त्यस्तै कार्यक्रममार्फत धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकरहरूको काम, कर्तव्य र अधिकारका बारेमा समेत जानकारी दिइने बताइएको छ । यसअघि गत फागुन २२ मा उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा गरिएको थियो । त्यस्तै गण्डकी प्रदेशमा समेत सो कार्यक्रम सम्पन्न भइसकेको कम्पनीको भनाइ छ । ती कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ विभाग प्रमुख  विकासचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदा र मर्चेन्ट बैंकरहरूले प्रदान गर्ने सेवाहरूको बारेमा जानकारी गराएका थिए ।

नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जुम्री बजार चोकबाट सुरू गरेको छ ।सोमबारबाट सुरू भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बिमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास लिएको […]

प्युठानमा नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अन

कोरोना सम्बन्धी सचेतना जगाउँदै तेह्रथुमका प्रमुख जिल्ला अधिकारी

तेह्रथुम– कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे जिल्लाका मुख्य मुख्य बजारमा नागरिकलाई सचेत गराउन आफै निस्किएका छन् । जिल्ला सदरमुकाम म्याङ्लुङ, फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजार, जिरी लसुने, वसन्तपुर तथा छथर गाउँपालिकाको केन्द्र शुक्रवारे बजारलगायत स्थानमा घिमिरे निस्किएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]