प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण

काठमाडौँ – विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानी कर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यका लागि शेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market विषयमा प्रशिक्षण दिएको छ। कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, आइतबार सम्पन्न भएको हो। रोटर्याक्ट क्लब अफ पाटन […]

सम्बन्धित सामग्री

अर्धसैनिक दस्ता बनाउँदै प्रभु साह, मौलापुरमा युवालाई दिइँदैछ प्रशिक्षण

जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गठन गरेको आईटी आर्मीमा आवद्ध युवाहरूलाई रौतहटमा सैन्य तालिम दिइरहेको छ । आजपा स्थापना दिवसको अवसरमा आईटी आर्मीले रौतहटको मौलापुरमा पुस १४ मा तेस्रो राष्ट्रिय भेला गर्‍यो । भेलामा आएका युवालाई त्यही दिनदेखि सैन्य प्रशिक्षण थालेको हो । प्रशिक्षणमा देशभरबाट युवाहरू सहभागी गराइएको छ । […]

देशलाई संकटबाट निकास दिन अन्तरिम सरकार गठन अपरिहार्य: प्रभु साह

१४ पुस, रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई संकटबाट मुक्त गर्न अन्तरिम सरकार अपरिहार्य रहेको दाबी गरेका छन् । शनिबार आजपा निकट आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई रौतहटको मौलापुर नगरपालिकास्थित शहिद स्मृति सभाहलमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल […]

प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम

काठमाडौं– विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे सहकार्यमा दुई दिने सेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । कास्कीको ग्रामीण भेग बिरेठाटीका सर्वसाधारणका लागि प्रभु बैंक लिमिटेडको पोखरा एरियाका शाखाका शाखा प्रमुख सहित कर्मचारीका लागि र पोखरा थकाली समाजका अग्रज तथा युवालाई लक्षित […]

अपांगता भएकाहरुलाई सेयर तालिम

प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अपांगता संरक्षण नेपाल अन्तर्गत रहेका सदस्यमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिंग […]

चिकित्सकलाई प्रभु क्यापिटलको प्रशिक्षण

प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुको १ दिने सेयर बजारमा लगानी सम्बन्धी तालिम कार्यक्रम गरेको छ । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए भने कार्यक्रममा ३० […]

विश्व लगानीकर्ता सप्ताहमा प्रभु क्यापिटलको प्रशिक्षण

विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड र काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्तालाई १ दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ ।धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नितीनियम प्रति सचेतना अभिवृद्धि गर्ने […]

प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, ३० असोज । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई तालिम दिएको हो । कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा २०७९ असोज २८ गते शुक्रबार […]

प्रभु साहको सक्रियतामा बनाइयो ‘आईटी आर्मी’

नेकपा एमालेका नेताहरूले ‘आईटी आर्मी’ गठन गरेका छन् ।  नेता प्रभु साहको पहलमा गठन भएको ‘आईटी आर्मी’को भक्तपुर लोकन्थलीबाट औपचारिकरूपमा घोषणा गर्न थालिएको छ ।  यसको केन्द्रीय संयोजक चन्द भूषण साह छन् । यसको संरचनामा संगठन, प्रशिक्षण, प्रचार, उत्पादन तथा इन्टिलिजेन्स विभागसमेत रहने परिकल्पना गरिएको छ ।  यसको केन्द्रीय कमिटी १५१ सदस्य रहने छ । प्रदेश, जिल्ला, पालिका तहसम्म संगठन विस्तार गरिने नेता प्रभु साहको भनाइ छ ।

५० विद्यार्थीका लागि प्रभु बैंकले दियो बैंकिङ प्रशिक्षण

प्रभु बैंक लि. ले विद्यार्थीहरूका लागि वित्तीय साक्षरता प्रदान गरेको छ ।  सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले  बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता दिइएको हो ।  बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न...

विजयनगरको गुगौलीमा राजमोको प्रशिक्षण

कपिलवस्तु । जिल्लाको पश्चिम भारतसँग जोडिएको विजयनगर गाउँपालिका वडा न १ गुगौलीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमो गुगौलीका अध्यक्ष प्रभु यादवको अध्यक्षतामा प्रशिक्षण भेला सम्पन्न भएको हो । कार्यक्रममा राजमो जिल्ला कोषअध्यक्ष चेतनारायण खनालले केपी ओली सरकारको असंवैधानिक कदम र राष्ट्रिय जनमोर्चाको अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार केरसिंह अदैले राष्ट्रियता, संघीयता र एमसीसीको बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, राजमो विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल सुनारले गाउँ पालिकामा राष्ट्रिय जनमोर्चाको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा राजमो विजयनगर वडा न ६ का अध्यक्ष पतेश्वरी यादव, वडा न ५ का वडा अध्यक्ष तथा तराई मधेश जनवादी मोर्चा विजय नगरका अध्यक्ष खदेरु पासी, राजमो विजय नगरका सचिव गोविन्द परिवारको पनि उपस्थिति रहेको थियो थियो ।