नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जुम्री बजार चोकबाट सुरू गरेको छ ।सोमबारबाट सुरू भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बिमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास लिएको […]

सम्बन्धित सामग्री

नेपाल लाइफको बिमा जनचेतना ‘अमूल्य जीवन’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्री बजारबाट सुरु गरेको छ । सडकनाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।